Blogspot - nepalesestory.blogspot.com - सेरोफेरो

Latest News:

को ड्राइभर को खलासी ? 15 Aug 2013 | 11:33 pm

नेपालमा जहाज पुगेन बाहिरबाट किन्ने भन्दैछन बरु पोखरा काठमाडौं कुद्ने माइक्रोलाई पखेँटा हाल्दिए त भैहाल्यो नी । ती कुनै हवाइजहाज भन्दा कम छन् त ? बाफ रे यस्तो बत्ताउँछन् कि आफू त सुकेका पातझै उडेजस्तो...

कीर्तिपुरको यातायात 29 Jul 2013 | 08:35 pm

तपाइको समस्याको समाधान हामी खोज्छौं । समस्या: समस्याको जालोमा छ कीर्तिपुरको यातायात सेवा । न बजारबाट सहज रूपमा कीर्तिपुर जान सकिन्छ न कीर्तिपुर बाट बजार । कार्यलय चल्ने र छुट्ने समय विहान र साँझ परेप...

ढुङ्गामा वाङ्दीको मन 29 Jul 2013 | 08:21 pm

कसैको मन ‘ढुङ्गा’को भयो भने तपाईलाई कस्तो लाग्छ ? पक्कै दिक्क लाग्ला । तर डोल्पाका वाङ्दी गुरूङ ठट्यौंलो पारामा भन्छन, ‘म त ढुङ्गाको मन पाएपनि कुँदेर राम्रो बनाईदिन्छु ।’ हुन पनि हो, उनको कुरामा दम थ...

देउरालीकी दराई शिक्षिका 29 Jul 2013 | 08:20 pm

भवसागर घिमिरे उनकै घर छेउका साना भाइबहिनी ५ मिनेट हिडेपछि कन्यादेवी प्राविमा पुग्छन् । गोरखाको देउराली गाविसमा रहेको यो प्राविमा उनलाई पुग्न भने १५ मिनेट लाग्छ । म कुरा गर्दैछु, शिक्षिका चन्द्रमाया द...

पर्यटन बिस्तारमा बन्दिपुर 29 Jul 2013 | 07:29 pm

बन्दिपुर घुम्न आउने पर्यटकको संख्या बढ्न थालेपछि होटल थपिने र बिस्तार हुने काम तिब्र बनेको छ । हालसालै होटल गाउँघरले सेवा बिस्तार गर्ने क्रममा भवनको तल्ला थपेको छ ।  नेवा छेँ ले स्वरूप नयाँ बनाएको छ ।...

मेरो भविष्य उसको हातमा छ 27 Jul 2013 | 10:09 am

प्रसंग यहाँबाट सुरु हुन्छ । कास्की जिल्लाको घाचोक गाविस । गत असारको महिना । कच्ची सडक । म पोखरा फर्कनको लागि मामा घरको आँगन छेउमै बस कुर्दैथिएँ । केहि बेरमा बस आएर रोक्कियो । टाटा कम्पनीको जम्बो बसमा...

सम्झना बिर्सना 6 Jul 2013 | 11:06 am

म जीन्दगीको त्यो दिन कहिल्यै भुल्न सक्दिन जुन दिन सरकारी विद्यालयको वार्षिक शुल्क नबुझाएको भन्दै सात कक्षाको परिक्षा चल्दै गर्दा मलाइ हलबाट बाहीर पठाइयो । घरको  चुल्हो प्राय चिसो भैरहने हुँदा म आमा बा...

फोन भन्दा कट्वालै पक्को 19 May 2013 | 10:29 pm

‘माफ गर्नु होला, तपाइँले सम्पर्क गर्नु भएको फोनमा सम्पर्क हुन सकेन...’ मोबाइलबाट यस्तो सुनेपछि अर्जुनचौपारी गाविस, ठूलेगाउँकी डिलमाया गुरुङलाई फोन नै हुर्याइदिउँ जस्तो हुन्छ । सिडिएमए फोनको यदि टावर ट...

भुत जस्तो रे 14 May 2013 | 10:42 pm

कसैले झुम्री भन्छन त कसैले भतुरी । जसले जे नामले बोलाएपनि यिनी रमाइलो मान्छिन् ।  ‘मेरो नाम दिलकुमारी महतो हो’ उनले हाँस्दै भनिन् । आरुणखोला नवलपराशीको आइतबारे हाटबजारमा क्यामेरा घुमाउँदै गर्दा मलाई ...

हजुरबा र हजुरआमा नाटक खेल्दा 8 May 2013 | 03:25 pm

- भवसागर घिमिरे ‘हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्ल...

Related Keywords:

सुनीता पोको

Recently parsed news:

Recent searches: