Hamrakura - hamrakura.com - Comments on: गृहपृष्ठ

Latest News:

वाईह्यात बकवास गर्ने मानिसको मुखमा अब ‘बुझो’ 11 Oct 2012 | 09:55 pm

एजेन्सी, २५ असोज। तपाई, हाम्रा नजिक धेरै यस्ता मान्छे हुन्छन्, जसको अर्थहीन कुराहरु चाहेर–नचाहेर सुन्नु परिरहेको हुन्छ । तपाईको सुन्ने इच्छा होस् कि नहोस् तर त्यस्ता मान्छे तपाईका बाँकी अंश»

पञ्च कुमारी 11 Oct 2012 | 08:44 pm

राजधानीको होटेल हयातमा गैर–आवासीय नेपाली दिवस २०१२ को अवसरमा पञ्च कुमारीको ड्रेसमा स्वागत गर्न बसेका बालिकाहरु। तस्विर:हाम्राकुरा डटकम।

मधेश राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीद्धारा आन्दोलनको घोषणा 11 Oct 2012 | 07:52 pm

काठमाडौं २५ असोज। मधेशी राष्ट्रिय मुक्तिमोर्चा नेपाल क्रान्तिकारीले विहिबारबाट चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। मोर्चाले २६ गते प्रधानमन्त्रीलगायत मधेशको सबै जिल्लाहरुमा जिल्ला प्रशासन मार्फत ३१ बुँदे...

माइतीघर-भद्रकाली बाटो सोमबारदेखि खुल्ला हुने 11 Oct 2012 | 06:50 pm

काठमाडौँ, २५ असोज। सरकारले माइतीघरदेखि भद्रकालीसम्मको नयाँ बाटो आगामी सोमबारदेखि खुला गर्ने भएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार वरपरका क्षेत्रमा हुँदैआएको सवारी चापलाई व्यवस्थित तुल्याउ...

राजनितिक निकासका लागि चुनाव जरुरी: कोइराला 11 Oct 2012 | 06:50 pm

धनगढी, २५ असोज। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अब राजनीतिक निकासका लागि चुनावमा जानुपर्ने बताउनुभएको छ।  विहिबार टीकापुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले अब चु...

मनाङ मर्स्याङ्दी एनसेल कपको फाइनलमा प्रवेश 11 Oct 2012 | 06:07 pm

 काठमाडौँ, २५ असोज। मनाङ मस्र्याङ्दी क्लब सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा म...

बडा दशैं टीकाको उत्तम साइत कार्तिक ८ गते बिहान ११ बजेर २९ मिनेटमा 11 Oct 2012 | 05:34 pm

काठमाडौँ, २५ असोज। नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०६९ सालको बडा दसैको पहिलो दिन घटस्थापना असोज ३० गते मङ्गलबार बिहान ११ बजेर सात मिनेटको शुभ साइतमा दुर्गा स्थापना गर्नु बाँकी अंश»

‘भट्टराईलाई धनी देशको प्रधानमन्त्री बन्न आग्रह’ 11 Oct 2012 | 05:31 pm

काठमाडौँ, २५ असोज। प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई धनी देशको प्रधानमन्त्री बन्न गैर आवासीयहरुले आग्रह गरेका छन्।  विहिबार राजधानीको होटेल हायातमा गैर–आवासीय नेपाली दिवस २०१२ को प्रमुख अतिथिको रुपम...

लगतार २७ घण्टा ५७ मिनेट मोटरसाईकल कुदाएर चार नेपाली यूवाको विश्वकिर्तिमान 11 Oct 2012 | 05:02 pm

काठमाडौ, २५ असोज । चार जना नेपाली यूवाहरुले लामो समयसम्म लगातार सामूहिक मोटरसाईकल कुदाएर कायम गरेको विश्व किर्तिमान एभरेष्ट वर्ल्ड रेर्कडमा अंकित गरिएको छ। विहीबार रिपोर्टर्स क्लब नेपालमा बाँकी अंश»

विश्वकर्तिमानी युवा 11 Oct 2012 | 04:55 pm

लगतार २७ घण्टा ५७ मिनेट मोटरसाईकल कुदाएर प्यूठानका दिनेश आचार्य, धादिङका गोकर्ण लामिछाने, ललितपुरका रोसन घिमिरे र काठमाडौका प्रमय शर्मा विहिबार पत्रकार सम्मेलनपछि प्रमाणपत्रका साथ सामूहिक तस्विर खिचाउ...

Related Keywords:

My Nepal, jagannath tripathi, पोषण केसी, बाबुराम भट्टराई मार्ने प्रयास, fncci, nepal bar association, अनिल झा, budget nepal, अनिल शाह

Recently parsed news:

Recent searches: