Majheri - majheri.com - मझेरी डट कम

Latest News:

वर्गसङ्घर्ष 27 Aug 2013 | 05:37 pm

सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर...

गाउमा एक्लिएकी बुढीआमाको गनथन 27 Aug 2013 | 04:19 pm

कोही बसे कोही चै आएर गए कोही भने बेस्सरी खाएर गए धैर्य गर्न सिकाए कसैले भने कोही दुख बिलौना गाएर गए 1 2 3 4 5 Total votes: 1 read more

टाइगर हिलको सूर्य र मेरो करेसो 27 Aug 2013 | 12:43 pm

म पोहोर साल एक दिन बिहानै यात्राको क्रममा दार्जिलिङको टाइगर हिलमा थिएँ । त्यहाँ घामको झुल्कँदो दृश्य हेर्न मान्छेहरूको निकै घन्चा हुन्छ भन्ने सुनेको थिएँ, हुँदो पनिरहेछ । मलाई पनि के के न होला भनेर यो...

मैले तिमीलाई माया गर्नुको कारण के होला ? 27 Aug 2013 | 07:16 am

मैले तिमीलाई माया गर्नुको कारण के होला ? यस्तो प्रश्न तिमीले मलाई सोध्नुभन्दा पहिला निलो आकाशलाई रंगीचंगी इन्द्रेणीले सजाउनुको कारण सोध रातमा चन्द्रमालाई साथ दिंदै ताराहरू तल्किनुको कारण सोध बगैचा...

यो झुप्रे पराले माटोको घर 27 Aug 2013 | 03:41 am

यो झुप्रे पराले माटोको घर सम्पन्न छु चाहिदैन शहर माटोमा सुन मेहनत भए बेकामको छ बिदेशी लहर 1 2 3 4 5 Total votes: 0 read more

लघुकथा (अवमूल्यन) -केशु बिरही । 26 Aug 2013 | 10:57 pm

‘क’ सानै देखी मेधावी स्वभावको थियो । उसले सहजै प्रथम श्रेणीमा एस एल सी पास गर्यो । ‘ख’को पढाई त्यति राम्रो थिएन । उसले मरितरी गरेर तेश्रो श्रेणी मात्र ल्याउन सक्यो । दुवैले उच्च शिक्षा अध्ययनको लागि फ...

प्रतिमा 26 Aug 2013 | 02:55 pm

आज प्रतिमालाई अलि सन्चो नभएको जस्तो छ । तै पनि सकि नसकि साँझपख घाँस लिन भनी जंगलतिर पसेकी छिन । एक्कासी व्यथा लागि बच्चा जन्मेपछि उनी बेहोस भइन । होश आउँदा बच्चा सहित आफूलाई चारैतिर गाउँलेहरूबाट घेरिए...

नया शक्ति 26 Aug 2013 | 02:43 pm

तिमीलाई मेचीकालीको रक्षा गर पो भनेको थियो ! कालापानी र सुस्ताको निगरानी मात्र गर भनेको, तर, तिमीले त ! !...................! ! ! सिंगो राष्ट्र नै अर्कालाई सुम्पिन खोज्यौ तिमीलाई त हातमा समातेर तात...

तिम्रो शहरमा 26 Aug 2013 | 12:26 pm

बन्द हडताल सधैं जाम तिम्रो शहरमा दिउसै मान्छे बन्छ लिलाम तिम्रो शहरमा सत्य झुटो ठहरिन्छ झुटो चाहि साँचो सज्जन हुन्छन बदनाम तिम्रो शहरमा 1 2 3 4 5 Total votes: 0 read more

हत्या र हिँसामा क्रान्ति 26 Aug 2013 | 12:14 pm

दिनानुदिन हत्या हिँसा बढिरहेछन् अन्याय र अत्याचार एटम बमको भाइरस झैँ फैलिरहेछन् भ्रष्ट अनि भ्रष्टाचारहरू मौलाइरहेछन् बेपत्ताहरूको सूची घट्नुको सट्टामा झन् थपिइरहेछन् पिडितको आँखामा अन्यायहरू भेलसर...

Related Keywords:

gazal, गीत, उनले, माया गर्नेको चोखो माया पनि देखियो, बाल गीत, यौन कथा, नेपाली अनुवाद, नागरिक दैनिक, नीर शाह, नाटक

Recently parsed news:

Recent searches: