Mysansar - e.mysansar.com - Mysansar Entertainment

Latest News:

यिनको उमेर गेस गर्नुस् त 26 Aug 2013 | 11:29 am

यिनको नाम Jung Da Yeon हो। यिनी दक्षिण कोरियामा momjjang ajumma अर्थात् गजबको जिउ भएकी आमाको रुपमा चिनिन्छन्। कति वर्षकी होलिन् उनी ल गेस गर्नुस् त। तपाईँको अनुमान मिल्यो मिलेन थाहा भएन। उनी दुई सन्त...

एङ्ग्री बर्डस्‌मा रीमा विश्वकर्मा 25 Aug 2013 | 10:20 am

एङ्ग्री बर्डस्‌को नाम कसले सुनेको छैन होला र। स्मार्टफोन बोक्ने धेरैको मोबाइलमा यो गेम हुन्छ। क्यान्डी क्रसको लत लाग्नुअघि धेरै नेपालीलाई एङ्ग्री बर्डस्‌को लतले छोएको थियो। यही एङ्ग्री बर्डस्‌मा नेपाल...

फोल्ड गर्न मिल्ने अनौठो कार 24 Aug 2013 | 01:43 pm

सहरमा बस्नेलाई थाहा हुन्छ, पार्किङको समस्या कति ठूलो हुन्छ। यस्तै समस्यालाई ध्यानमा राखी कोरियाको विज्ञान प्रविधिसम्बन्धी एउटा संस्था KAIST ले आधा आकार फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक कार बनाएको छ।...

मणिपुरी भाषामा ‘बस सुन्दरी…’ 19 Aug 2013 | 12:49 pm

पप गीतका पारखी हुनुहुन्छ भने सन् २००० को दशकमा एकदमै चर्चित पोखराको ब्रोसिस ब्यान्डको ‘बस सुन्दरी, ठण्डी महिना जाडो छ..’ बोलको गीत सुन्नुभएको होला। त्यही गीतको लय भारतको मणिपुरी भाषामा ठ्याम्मै कपि गर...

भुटानी भाषामा ‘मै छोरी सुन्दरी’ 17 Aug 2013 | 10:53 pm

कति नेपाली गीतले मात्र हिन्दी, अङ्ग्रेजी र अन्य भाषाको लय, म्युजिक चोरेको आरोप सुन्ने। आज नेपाली गीत कसरी अरुले कपि गर्‍यो त्यो हेरौँ न। चर्चित नेपाली गीत मै छोरी सुन्दरीलाई भुटानी भाषामा गाइएको छ। हे...

बेलायती गद्दीका उत्तराधिकारी जन्मिए 23 Jul 2013 | 03:00 am

बेलायती मिडिया ठूल्ठूलो अक्षरमा एउटा समाचार छाप्न व्यस्त छ- बेलायती गद्दीका तेस्रो नम्बरका उत्तराधिकारी जन्मिएका छन्। वर्तमान महारानी एलिजाबेथी द्वितीयाकी पनातिको जन्म सोमबार स्थानीय समय अनुसार अपराह्...

मनीषाको रुप यस्तो 22 Jul 2013 | 01:46 pm

मनीषा कोइरालाले ट्विटरबाट आफ्नो नयाँ फोटो सार्वजनिक गरेकी छिन्। क्यान्सरको उपचारका क्रममा उनको कपाल खौरिनुपरेको थियो। उनी अहिले स्वस्थ भइसकेकी छिन्। पिता प्रकाश कोइरालासित।

करिश्माकी छोरी मोडलिङमा 2 Jul 2013 | 07:54 pm

हिरोइन करिश्मा मानन्धरको सौन्दर्यको प्रशंसा अहिले पनि हुने गर्छ। उनै करिश्माकी छोरी कविता मानन्धर अमेरिकामा पहिलो पटक मोडलका रुपमा र्‍याम्पमा उत्रँदैछिन्। अमेरिकामा रहेको नेपालीहरुको संस्था एएनएले गर्...

विश्वको पहिलो एकलकाटे रेस्टुरेन्ट 1 Jul 2013 | 11:17 am

तपाईँले विभिन्न किसिमका रेस्टुरेन्ट देख्नुभएको होला। तर यस्तो खालको रेस्टुरेन्टबारे तपाईँले अहिलेसम्म नसोचेको हुनुपर्छ। किनभने यो विश्वकै एकमात्र र पहिलो रेस्टुरेन्ट हो। इनमाल नामको आम्सटरडममा खोलिएको...

एसएलसी सुन्दरी पनि रे 22 Apr 2013 | 12:10 am

‘सुन्दरी खेती’ गर्नेहरुले नेपालमा कुनै पनि क्षेत्र बाँकी राखेका छैनन्। यसै क्रममा एसएलसी दिएर बसेकाहरुको सौन्दर्य प्रतियोगिता एसएलसी प्रिन्सेजको आयोजना हुँदैछ। त्यसका लागि अडिसन भर्खरै भएको छ। यसमा सह...

Recently parsed news:

Recent searches: