Nepalplus - nepalplus.com - नेपाल प्लस

Latest News:

पासपोर्ट र बच्चानै अबैधानिक भन्दै घूसखान एयरपोर्टमा तिन घण्टा कब्जामा 27 Aug 2013 | 03:25 am

● सन्तोष न्यौपाने / बेल्जियम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमाधम कर्मचारिहरु भ्रस्टचारको अभियोगमा पक्राउ गरिरहेको छ । धेरै कर्मचारि अध्यागमन विभागका पनि छन । अध्यागमनकै अधिकासं कर्मचारिहरु पक्राउ...

असङ्ख्य भगन र पार्वतीहरु 26 Aug 2013 | 10:01 pm

● आनन्दराम पौडेल पत्रकारिता पेशामा आउँदा रविले सञ्जयलाइ आदर्श बनाएको थियो । महाभारतका सञ्जयले कुरुक्षेत्र युद्धको रिपोर्टिङ गरिरहँदा घटनाको प्रभावबाट आफूलाइ मुक्त राखेका थिए । युद्धमा सञ्जयले सर्वाधिक...

घाम ताप्न आएकालाई बोलाएर एन आर एनको विशेष भेला भन्ने ? 26 Aug 2013 | 02:08 pm

● बिमल क्षेत्री /  रडिङ्ग, बेलायत गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष महेन्द्र कंडेलको समूहले आइवार गरेको एक भेलालाई बेलायतबासी नेपाली समुदायले गाइजात्राको संज्ञा दिएका छन । एनआरएन युकेको बिधानमा हु...

एन आर एन बेलायतको विशेष भेलाले गर्‍यो छुट्टै निर्वाचन कमिटी गठन 26 Aug 2013 | 01:55 pm

● दधिराज घिमिरे र अरुण थापा / लण्डन, बेलायत गत  १७ अगष्टमा सदस्य फर्म दर्ता र नबिकरणमा देखिएको बिवादलाई साधरणसभा मार्फत सामाधान गरीनुपर्छ भन्दै फर्म दर्ता तथा नबिकरण अभियानमा सामेल नभएका करीव एघार हजा...

बैध्य माओवादीसहित ३३ दललाई चुनावमा आउन यो हो मुख्य अप्ठेरो 26 Aug 2013 | 03:33 am

गोलमेच सम्मेलन गर्ने भनेर मुख्य चार दलको सिन्डिकेट र बैध्य माओवादी सहितका ३३ दल सहमत देखिएपछि एकएक चर्चा भो, लौ अब चुनाव गज्जबले हुन्छ । बैध्य सहितका ३३ दलपनि चुनावमा होमिन्छन् । अब मंशिर चारको चुनाव ...

गजल : गजब छ सृंगार ! 26 Aug 2013 | 01:59 am

● गौतम “उदय” / हवाई साइत कस्तो, परेछ आज निस्किंदा घरबाट पदार्पण अजनवी बेजोड छ यो रंगमन्च | ।।०१।। अधरमा मुस्कान, माधुर्य बोली आँखामा काजल, निदारमा बिन्दी हँसिलो मुहार, गजब छ सृंगार | ।।०२।। हेराइ मादन...

फेला परिन् बेल्जियमबाट हराएकि युवती 25 Aug 2013 | 07:19 pm

हिजो नेपालप्लसमा समाचार निस्किएपछि बेल्जियमबाट हराएकि भनेर ईन्टरपोलले खोजिनिति गरिरहेकि नेपाली युवती पार्वती ढुंगाना फेला परेकि छिन् । उनी पोर्चुगलमा हानिएकि रहिछन् । बेल्जियमबाट उनी पोर्चुगल पुगेकि ह...

एक वर्ष देखि नेपाली युवती बेल्जियममा बेपत्ता 25 Aug 2013 | 04:01 am

● सन्तोस न्यौपाने / नेपालप्लस एक वर्ष देखि एक नेपाली नारी बेल्जियममा बेपत्ता भएकि रहिछिन् । परिवारले कति सोधखोज गरे होला ? कति तड्पिए होलान् उनका परिवार ? पैसो कमाउन अनि ज्ञान र सिप देख्न र सिक्न भनेर...

चरप्प चरप्प पाखुरा नअँठ्याइ पार्टी प्रवेश गर्न नपाइने ? 24 Aug 2013 | 02:58 pm

केहि दिन अघि एकिक्रित नेकपा माओवादीमा यूवाहरु प्रवेश भन्दै एउटा फोटो देखियो । अचम्म लाग्यो त्यो देखेर । किनकि माओवादी अध्यक्ष प्रचण्डले रातो टिका लगाएर पार्टी प्रवेश गराउँदा ति यूवकको दुबै पाखुरा अँठ्...

राजनितिबाट मुक्त एनआरएन भन्ने अनि राजनितिक निर्णय गरेर आउने ? 24 Aug 2013 | 01:00 am

● महेन्द्र कँडेल / बेलायत एनआरएन बेलायत फुटाउन लाग्नु भयो भन्ने मलाई आरोप लगाइएको छ । म त्यो आरोपलाई खारेज गर्दछु । एनआरएन बेलायत फुटाउन खोज्ने को को हुन भन्ने बिषयमा अव बेलायतका नेपालीहरुबिच छिपेको छ...

Related Keywords:

bishnu pokhara, deepak bhattarai song, नारी ra nari ko rup, soche jasto hunn jivan, foto paydel pop, nepali jocks, नेपाल बन्द, nepal plus, aja samma j bhane pani, nepali gajal sahittik

Recently parsed news:

Recent searches: