Tokyonepal - tokyonepal.com - TokyoNepal.com

Latest News:

डा. महतोलाई एनआरएन बिजेनस पर्सन अवार्ड, प्रवल योङ बिजनेस एचिभर 27 Aug 2013 | 07:50 pm

२८ अगष्ट, काठमाण्डौ । गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोलाई एनआरएन बिजेनस पर्सन अवार्ड प्रदान गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा मंगलबार साँझ होटल र्‍याडिसनमा आयोजित ‘एफ...

अब सरकारले सेना परिचालन गर्न सक्छ : पोख्रेल 27 Aug 2013 | 05:55 pm

२७ अगष्ट, काठमाडौँ । नेकपा एमालेका सचिव शंकर पोख्रेलले सरकारलाई आगामि संविधानसभाको निर्वाचनमा सेना परिचालनको बाटो खुलेको बताउनु भएको छ । उहाँले विस्तृत शान्ति सम्झौताको कारण सेना परिचालन गर्न रोक लगाइ...

परपुरुषसँग सल्किने जापानी महिलाको नालीबेली 27 Aug 2013 | 05:42 pm

२७ अगष्ट, टोक्यो । वैवाहिक जिवनमा निरासा तथा बेमेलको कुरा नौलो होइन, विश्वव्यापी सनातन सत्य हो । तर लोग्नेस्वास्नीको झगडा परालको आगो भनेझैँ धेरै दम्पतिको हकमा यस्तो झगडा छिटै सामसुम भैहाल्छ अनि हठात् ...

सुजाता भन्छिन्,’बैद्यलार्इ बाहिर राखेर गर्ने चुनावको औचित्य छैन’ 27 Aug 2013 | 05:32 pm

२७ अगष्ट, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रमुख चार राजनीतिक दलले मात्रै गरेको निर्वाचनको कुनै औचित्य नहुने दाबी गर्नु भएको छ । उहाँले नेकपा-माओवादीलगायतका असन्तुष्ट दलहरुलाई निर्व...

पोखरेल भन्छन्,’चुनावी बातावरण बन्न सकेन’ 27 Aug 2013 | 04:54 pm

२७ अगष्ट, काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुन लागेको अर्को संविधानसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने भए पनि अझै चुनावी वातावरण सङ्लिन नसकेको बताउनुभएको छ...

चुनावी रणानीति 27 Aug 2013 | 01:09 pm

पार्टी मूख्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकमा सहभागी नेताहरु । तस्वीर : टोक्यो नेपाल

नक्कली आवास कार्ड बनाउने गिरोह पक्राउ 27 Aug 2013 | 12:40 pm

हिमाल भट्टरार्इ २७ अगष्ट, टोक्यो । विद्यार्थी भिसामा जापान आएर नक्कली आवास कार्ड बनाएर बेच्ने गरेका चाइनिज विद्यार्थीको एउटा दलाल समूहलाई यहाँको प्रहरीले पक्राउ गरेको छ । जापानमा आवास कार्ड विना कहि ...

जापानको रकेट प्रक्षेपण अन्तिम समयमा स्थगित 27 Aug 2013 | 12:21 pm

हिमाल भट्टराई २७ अगष्ट, टोक्यो । अपडेटः जापानले मंगलबारका लागि तय गरेको रकेट प्रक्षेपण कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । जापान एरोस्पेश एजेन्सीका अनुसार प्रक्षेपणका लागि अन्तिम तयारी गरिरहंद...

संबिधानसभाको चुनाब र हामी नेपाली 27 Aug 2013 | 11:21 am

सुजन जोशी संबिधानसभाको चुनाब भनेको कुनै नेता वा पार्टिलाई सत्तामा पुर्याउनु होईन यो त नेपाल र नेपालीको पुस्तौ पुस्ताको लागी निती निर्वाण र भविस्यको कार्यदिशा चयन गर्ने, हाम्रो संन्ततीहरुले पनि फेरि ....

उपत्यकामा मर्निङ वाक जोखिमपूर्ण 27 Aug 2013 | 08:51 am

२७ अगष्ट, काठमाडौं । शान्त वातावरण र स्वच्छ हावाको मज्जा लिन ‘मर्निङ वाक’ मा निस्कनु धेरै सहरबासीको दैनिकी नै भएको छ । तर मर्निङ वाकको यो रुटिन अव तपाईले परिवर्तन गर्नुपर्नेछ । नत्र चर्को प्रदूषणको सि...

Recently parsed news:

Recent searches: