Gulmiresunga - gulmiresunga.com - GulmiResunga.com

Latest News:

आज मैले २० रुपैँया बचाएँ 27 Aug 2013 | 07:00 pm

हाक्कू – ओई अज्ञात, आज म कलेजदेखि घर आउँदा बसको पछाडि पछाडि दौडिँदै आको बुझिस् ? आज मैले २० रुपैँया बचाएँ । अज्ञात – तँ पनि लास्टै बेवकुफ छस् यार । ट्याक्सीको पछाडि दौडिँदै आउनुपर्दैनथ्यो ? सय रुपैँय...

रामबहादुर , यो तैंले हातमा लिएको के हो ? 27 Aug 2013 | 02:53 pm

सैनिक परेडका बेलामा अफिसरले सिपाहीसँग सोधेछ – रामबहादुर , यो तैंले हातमा लिएको के हो ? रामबहादुर – बन्दुक हो सर । अफिसर – यो बन्दुक होइन । यो अब तेरो इज्जत , तेरो हरपलको साथी, तेरो श्रीमती हो । अफि...

साँचो माया सरकारी जागिर जस्तै 26 Aug 2013 | 11:00 pm

साँचो माया पनि सरकारी जागिर जस्तै भइसक्या । पाउनै छाड्यो ।

मानिसलाई ‘तर’ ले बिगार्छ 26 Aug 2013 | 07:00 pm

मानिसलाई ‘तर’ ले बिगार्छ भनिन्छ तर त्यो ‘तर’ को अर्थ धेरैले बुझेका हुँदैनन् । मैले पनि बुझेको थिइँन । आज एक जना मित्रले भनेर पो थाहा पाएँ । त : तरुनी र : रक्सी

नेपालमा धेरै फुट्ने 25 Aug 2013 | 07:00 pm

नेपालमा सबैभन्दा धेरै खेलिने खेल – खुट्टा तान्ने सबैभन्दा मन पर्ने खाना – घुस धेरैले गर्ने पेसा – चाकडी साझा अचार– भ्रष्टचार सबैले ताक्ने कुरा – कुर्सी साझा पहिचान – स्वार्थिपन धेरैले गर्न सक्न...

रिचार्जवाला दाइ 24 Aug 2013 | 07:00 pm

एक दिन सरापेले आफुले धेरै माया गर्ने गर्ल्फ्रैंड को मोबाइल माग्यो र उसले आफ्नो  नम्बर प्यारीले के नाममा सेभ गरेकी होलिन् भन्ने लागेर हेर्न थाल्यो । पक्कै पनि माइ हर्ट लेखेकी होली भनेर हेर्यो , त्यो ...

तिम्रो लागि म संसार नै आगो लागाइ दिन्छु 23 Aug 2013 | 07:00 pm

केटी – सुन न... ! केटा – भन न.... केटी – मेरो लागि तिमी के–के गर्न सक्छौ ? केटा – तिमी भन मात्र प्रिय , तिम्रो लागि म संसार नै आगो लागाइ दिन्छु । केटी – हुन त हो , अनुहार पनि हनुमानको जस्तो छ ।

मलाई एक बोतल ब्लड चाहियो 22 Aug 2013 | 07:00 pm

शेरे एक दिन ब्लड बैंकमा गयो अनि त्यहाँ काम गर्ने मान्छेसँग सोध्यो शेरे – मलाई एक बोतल ब्लड चाहियो ? काम गर्ने मान्छे – ब्लड ग्रुप कुन हो ? शेरे – जुन भए पनि हुन्छ । काम गर्ने मान्छे (झर्कदै) – कसर...

बाबुराम सरकारले जारी गरेको लोडसेडिङको नयाँ तालिका 21 Aug 2013 | 07:00 pm

बाबुराम सरकारले जारी गरेको लोडसेडिङको नयाँ तालिका । आइतबार – बिहान सबैजना उठ्नु अघि नै निभ्ने छ । सोमबार – बेलुकी हुनासाथ झ्याप्पै  निम्ने छ । मंगलबार – इम्भर्टर र ब्याट्री चार्ज हुन नपाउँदै बत्ती ...

आधुनिक उखानहरु 20 Aug 2013 | 11:00 pm

आधुनिक उखानहरु जसलाई प्रेम गर्न आउँदैन उसैको नाम प्रेमकुमार पाखेलाई फेसबुक सहरेलाई टुविटर, जाडोमा सेन्डो गर्मीमा स्वीटर नपाउनेले फेसबुक पायो २४ सै घण्टा अनलाइन आयो बाँदरको पुच्छर टाई न इजार कलिउ....

Recently parsed news:

Recent searches: