Merojilla - merojilla.com - MeroJilla.com

Latest News:

यो बाटो काँ पुग्छ ? 21 Jun 2012 | 07:34 pm

सुरत के सी यो बाटो काँ पुग्छ भनेर सोध्नी गाँठे ! अब काँ पुग्छ भन्ने यो बाटो, आफु जाने ठाँउ पो सोध्नु पर्छ त । सातदोबाटो चोकबाट चक्रपथ नबिराइकन लगभग २७ किलोमिटर जती हिँड्ने हो भने यो बाटो जहाँको त्यहि...

पञ्चासे सेवा समाज यूकेको साधारण सभा 30 May 2012 | 07:17 am

लण्डन । गत २६ मई २०१२ अल्डरशटस्थित स्पाइन्स जोन्स रेस्टूरेन्टमा दिनको ११ बजेदेखि साढे चारबजेसम्म पञ्चासे सेवा समाज यूकेको साधरण बैठक सम्पन्न भएको थियो । यस बैठकलाई समाजका अध्यक्ष ले.रि. दानबहादुर गुरु...

जुम्लामा लोडसेडिङ बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाइ 29 May 2012 | 11:08 pm

जुम्ला, १६ जेठ । जुम्ला चन्दननाथ गाविस–५ मा अवस्थित साना जलविद्युत् केन्द्र घुघुतीका लागि पानीको अभाव हुँदै गएपछि लोडसेडिङ बढ्दै जान थालेको छ । यसअघि हप्तामा पाँच दिन लोडसेडिङ हुँदै गए पनि अब दुई दिन ...

रसुवा जिल्लाको धैबुङ मा नयाँ विद्यालय भवन निर्माण 29 May 2012 | 11:05 pm

धुन्चे (रसुवा), १६ जेठ । रसुवा जिल्लाको धैबुङ गाविसस्थित ज्याङलाङमा नयाँ विद्यालय भवन निर्माण भएपछि ग्रामीण भेगका बालबालिकाको शैक्षिकस्तरमा क्रमिक सुधार आएको छ ।झ्याङ्लाङ प्राविका प्रधानाध्यापक लछुमणप...

राजनीतिक ‘कु’ भयो– सचिव गजुरेल 29 May 2012 | 11:01 pm

काठमाडौँ, १६ जेठ ।  एकीकृत नेकपा (माओवादी)का सचिव सीपी गजुरेलले आफ्ना पार्टीका उपाध्यक्ष डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन पुनः आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “सरकारको संवै...

बस दुर्घटना हुँदा दुई नाबालकसहित १२ जना घाइते 29 May 2012 | 10:57 pm

चौतारा, १६ जेठ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको यात्रुबस आज बिहान दुर्घटना हुँदा दुई नाबालकसहित १२ जना घाइते भएका छन् ।   घाइते सबैको खाडीचौरस्थित सामुदायिक सदाबहार अस्पतालमा उपचार भइरहेको इलाक...

संविधानसभा विघटनबाट सङ्घ चिन्तित 29 May 2012 | 10:55 pm

काठमाडौँ, १६ जेठ । गैरआवासीय नेपाली सङ्घले संविधानसभा विघटनबाट विकसित राजनीतिक अवस्थाप्रति सङ्घ अत्यन्त गम्भीर र चिन्तित भएको जनाएको छ । सङ्घले एक विज्ञप्ति प्रकाशित गरी प्रमुख दलहरुबीचको न्यूनतम सहमत...

राष्ट्रिय सहमति अपरिहार्य रहेको काँग्रेसको ठहर 29 May 2012 | 10:50 pm

काठमाडौँ, १६ जेठ । नेपाली काँगे्रसले मुलुकको पछिल्लो परिस्थितिमा राजनीतिक दलहरुबीच हुने राष्ट्रिय सहमतिले मात्रै संवैधानिक एवम् राजनीतिक स­ङ्कट समाधान हुन सक्ने ठहर गरेको छ ।नेपाली काँग्रेस केन्द्रीय ...

सल्यान मा बिरामी तथा कैदीलाई फलफूल वितरण 29 May 2012 | 10:45 pm

सल्यान, १६ जेठ । पाँचाँै गणतन्त्र दिवसको अवसरमा आज सल्यान अस्पतालमा रहेका बिरामी तथा कारागारमा रहेका कैदीलाई फलफूल वितरण गरिएको छ । पाँचौँ गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष स्थानीय विकास अधिकार...

तादीखोला जलविद्युत् आयोजना निर्माण सुरु 29 May 2012 | 10:40 pm

नुवाकोट १६ जेठ । जिल्लाको समुन्द्रटार गाविसमा पाँच मेगावाट क्षमताको तादीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । हिरारत्न हाइड्रोपावर कम्पनीले शिखरवेसीस्थित तादीखोलामा बाँध बाँधी समुन्द्रट...

Recently parsed news:

Recent searches: