Souryadaily - souryadaily.com - Sourya Daily

Latest News:

३३ दलीय मोर्चा निर्वाचनमा सहभागी हुन्छ 27 Aug 2013 | 07:10 pm

चितवन, ११ भदौ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मंसिर चारगते हुन लागेको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा सहभागी हुनेमा आफू आशावादी रहेको बताएका । चितवनको ...

कर्मचारीको काम अंकमा देखिनुपर्छ : कोइराला 27 Aug 2013 | 06:45 pm

काठमाडौं, ११ भदौ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भन्सार कर्मचारीहरुको काम अंकमा देखिनुपर्ने बताएका छन् । भन्सार प्रमुखहरुका लागि राजधानीमा आज (सोमबार) आयोजित तीनदिने कार्यशालाको समापनमा मन्त्री को...

कम्युनिस्टहरू पनि आफूलाई समाजवादी भन्छन् 27 Aug 2013 | 05:17 pm

समाजवादको जन्म कसरी भयो ? सुरुमा यसको पृष्ठभूमिको चर्चा गर्नु सान्दर्भिक हुन्छ । औद्योगिक क्रान्तिपछि मजदुरहरूमाथि धेरै शोषण हुन थाल्यो, उनीहरूलाई धेरै काम लगाउन थालियो, त्यसको विरुद्धमा आएको आन्दोलन ...

आकर्षक 27 Aug 2013 | 05:04 pm

आकर्षक रुपमा सोफामा बसेर तस्विर खिचाउँदै गरेकी मोडल । तस्विर : एजेन्सी ।

चुनावमा मुख्य प्रतिस्प्रधी कांग्रेस : एमाओवादी 27 Aug 2013 | 04:59 pm

काठमाडौं, ११ भदौ । एकीकृत माओवादीले संविधानसभा निर्वाचनमा आफ्नो प्रमुख प्रतिस्प्रधी कांग्रेस रहेको उल्लेख गरेको छ । पार्टी मुख्यालय कोटेश्वरमा आज (मंगलबार) बसेको केन्द्रीय समिति बैठकमा निर्वाचन क्षेत...

सेना परिचालनको बाटो खुल्ला छ : पोखरेल 27 Aug 2013 | 04:44 pm

काठमाडौं, ११ भदौ । एमालेका सचिव शंकर पोखरेलले सरकारलाई संविधानसभाको निर्वाचनमा सेना परिचालनको बाटो खुलेको बताएका छन् । राजधानीमा आज (मंगलबार) आयोजित कार्यक्रममा पोखरेलले सोमबारबाट लडाकु समायोजनको काम...

टिकटका लागि कचकच नगर्नुस् : कोइराला 27 Aug 2013 | 03:59 pm

काठमाडौं, ११ भदौ । कांग्रेसका सभापति सुशील कोइरालाले टिकटका लागि धेरै कचकच नगर्न सुझाव दिएका छन् । राजधानीमा आज (मंगलबार) आयोजित कार्यक्रममा सभापति कोइरालाले पार्टीमा नेताहरु मिल्न नसके माओवादीले मुल...

गुणस्तरहीन पानी प्रशोधन उद्योगमा शिल 27 Aug 2013 | 12:06 pm

भैरहवा, ११ भदौ । जिल्ला अनुगमन समिति रुपन्देहीले गुणस्तरहीन पानी उत्पादनगरी उपभोक्तालाई ठगी गरेको भन्दै दुइवटा पानी प्रशोधन उद्योगमा शिलबन्दी गरिदिएको छ । अक्वा रैन ब्रान्डको प्रशोधित खाने पानी उत्पा...

माग… 27 Aug 2013 | 11:59 am

धनगढीको हाटबजारमा ‘वन तरकारी’ किन्दै उपभोक्ता । ‘वन तरकारी’को माग बढ्न थालेको छ । तस्विर : दीपक ओली ।

बैठक 27 Aug 2013 | 11:58 am

कोटेश्वरस्थित कार्यालयमा मंगलबार बसेको एमाओवादीको केन्द्रीय समितिमा बैठकमा सहभागी सदस्यहरु । तस्विर सौजन्य शिव खकुरेल ।

Recently parsed news:

Recent searches: